Khai

Khai

Key: Em medium
Get the HamroTab app
Transpose 0
​'Khai' - Bartika Eam Rai
​Standard tuning
Intro
Emबिहानी सबेरै जुरुक्क उठेर
Cदुगुर्छौ खै के लक्ष्य समात्न
Emरहरको कथा हो, थोत्रो, रित्तो
Cएका एक गुम्सिएको
Emसाझा बस को एउटाD कुनामा
Cटोलाउदै बित्यो जिन्दगानी
Emत तिम्रै अगाडी ऒइलिदैछ
Cके गर्यौ आखिर खुशी को लागि?
​[Pre-Chorus]
Dसपना को घरC तिम्रो
Dएकादेशमा ठडाCएथ्यौ
Dपुर्दैछौ आज आफ्नैC सपनालाई
Dनिर्दोष तिमि आफैलाAmई नसोची
Chorus
Cजाऊ हराDउ खुशीCमा तृप्त तिमि तिAmमीलाई नै पाउ
Cहेर न Dआफुलाई तिमी
Dकति भयो खुलेCर हासेको
Cकति भयो निर्धDक्क बाचेको
Bridge
Emखोजिहिड्यौ माया सारा खोक्रो
Cपसलहरुमा तर कहिले
Emबुझ्न सकेनौ आखिरमा भावना
Cबद्लन्छन मौसमैसरि
Emचहार्छौ गल्लि सम्झनामा
Cचिहाउछौ बादल लाई एकोहोरो
Emकिन बुजेनौ आज सम्म
Cसमय त्यो गयो अगाडी बढ न
​[Pre-Chorus]
Dसपना को घरC तिम्रो
Dएकादेशमा ठडाCएथ्यौ
Dपुर्दैछौ आज आफ्नैC सपनालाई
Dनिर्दोष तिमि आफैलाAmई नसोची
Chorus
Cजाऊ हराDउ खुशीCमा तृप्त तिमि तिAmमीलाई नै पाउ
Cहेर न Dआफुलाई तिमी
Dकति भयो खुलेCर हासेको
Cकति भयो निर्धDक्क बाचेको
​[Post-Chorus]
Emबिहानी सबेरै जुरुक्क उठेर
Cदुगुर्छौ खै के लक्ष्य समात्न
Emरहरको कथा हो, थोत्रो, रित्तो
Cएका एक गुम्सिएको
Emसाझा बस को एउटाD कुनामा
Cटोलाउदै बित्यो जिन्दगानी
Emत तिम्रै अगाडी ऒइलिदैछ
Cके गर्यौ आखिर खुशी को लागि?

Other versions of this song

These are different arrangements or formats of the same song:

Comments

Login to leave a comment.