Baaki

Baaki

Key: A medium
Get the HamroTab app
Transpose 0
​'Baaki' - Bartika Eam Rai
​Standard tuning
Verse 1
GCinema धेरै हेDर्ने गर्छु
Cadd9एक्लो जुन देख्यो कि गाउन मन लाग्नेD
Gसङ्गीत बेसी सुनेरD हो कि
Cadd9पानी पर्यो कि भिज्न Dमन लाग्ने
Chorus
Gभावना प्रदर्शन गDर्न सक्ने
Cadd9साहसी म धेरै मान्छे Dहैन
Gसक्किसकेको यो जिन्दगीमाD
Cadd9-----तिमी आयौ काहाँDदेखि
Verse 2
Gके सही, के गलDत हो?
Cadd9फुस्रो गणितमा यसै फसेकोD थिए
Gदुई प्रतिशत पनि तलD-माथि नहोस्
Cadd9भविष्य खै के मैले सोचेDको थिए
Gपुराना संDसारबाCadd9ट --भागेकोD थिए
​अनि, Gओई साथी सोचेजDस्तै भयो के तेरो जीन्दगी Cadd9Cm
Chorus
Gभावना सबै लुकाDइसकेको
Cadd9साहसी म धेरै मान्छेD हैन
Gसक्किसकेको यो जिन्दगीमाD
Cadd9-----तिमी आयौ काDहाँदेखि
Instrumental
GDCadd9D
Verse 3
​(Strum once)
Gम सक्दिन, D ---Cadd9-- संसारसित हारेको थिएD
​(Strum once)
Gम केही हैन D---Cadd9- संसारलाई विश्वास गDरे
​(Continue Strumming)
Gआफूदेखी आफूलाDई बचाउनCadd9 कहाँबाटD
Gआफूसँग आफूलाDई भेटाउनCadd9 कहाँबाटD
Gसक्किसकेको यो जिन्दगीमाD
Cadd9-----तिमी आयौ काहाँDदेखि
Gबाँकि जेजति जिन्दगीD छ
​मेरो भाCadd9गको सारा खुशी तिम्रै Dनिम्तीG

Comments

Login to leave a comment.