Kaalpanik - Maayajastai

Kaalpanik - Maayajastai

medium
Get the HamroTab app
Transpose 0
​'Kaalpanik - Maayajastai' - Bartika Eam Rai
​Standard tuning
Verse 1
Amसुनेजस्तै बग्नेEm रहेछ
Fहावाको वेगमाG यो झरी
Amनहुने रहेछEm कहिले
Fएकनास G
Amमायाका कुरा Emनसाटि
Fकलेजीमा गासिGदियौ
Amजुनीभरि तिम्रैEm चाहना
Fकसोगरि साचिGदियौ ?
Amशहरभरि गुEmनासो गरेछौ
Fसकेसम्म म Gतिम्रै रहेको हु
Amआखिरीमा सत्यEm यो पनि रहेछ
Fचलेसम्म सासG चल्ने मुटु
Chorus
Amहावासंग सोध्छुEm म
Fती मायाजस्ता Gकुरा
Amसमय जति Emअघि बढ्यो
Fउती लाग्छ थिGयो कल्पना
Verse 2
Amआफूभन्दा बेसीEm चिनेसरि
Fथाहै नपाई Gतिम्रै भएछु म
Amकति दयनीयEm भावना पनि
Fभरोसाको काबिGल रहेन यही
Amएकैछिनमा अEmपरिचित बोलेका
Fशब्द ती खै Gकता गए ?
Amअरु त सबैEm निको होला
Fकुनै समयमाG संगै बाचेको
Amसंगै नाचेको Emसंगै हासेको
Fखै? कसरी Gनिको हुने?
Amतर पनि मुEmटु चलेकै छ
Verse 3
Amशायद जीवनEm मेरो
Fभ्रम नै बेसीG भयो
Amआखा चिम्लेरै Emसास सबै
Fहाम्रो सकिने Gहो
Amभेट भए फेEmरी नचिनेसरि
Fआफ्नै बाटो लाGगुला म
Amप्रश्न यो मनEmको नसुनेसरि
Fअगाडी हिडुलाG म
Chorus
Amहावासंग सोध्छुEm म
Fत्यो जीवनको Gकुरा
Amसास अब भEmन न
Fकति नै बाकिG होला?

Comments

Login to leave a comment.