Get the HamroTab app
'Taral' - Bartika Eam Rai
Standard tuning
Verse 1
Dmस्वार्थी अहम् काे गतिमा
Bbहिँडी पुग्छु म कहाँसम्म?
Gmसिक्नु त छ मैले यहाँC
Dmठान्छु म निश्चित अचल छु
Bbकति लाग्छ अझै बुझ्न?
Gmहुनुपर्ने हो म Cतरल (म तरल, म तरल, म तरल)
Dmएउटी एकोहोरो सानीBb खोली थिई
Gmउसलाई हेरी बस्थेँ म दिन भरिC
Dmनदीमा सुरु भई नदीBbमा अन्त्य हुने
Chorus
Gmउसको जीवन भन खै Cके जीवन?
म त Dmखोलि भएछु, गुनाBbसोबेगर बगिरहेछु
Gmसललल-सCललल
Dmखै के छ मेरो औचित्य?
Bbमनैमनमा बोलिरहेछु, "बरGmरर-बरCरर"
Bridge
त्यही खोDmलीलाई रात-रात भरी Bb(चाहनै)
Gmचाहनै चिहाइरहेCने एक्ली चन्द्रमाDm
गुड्थी आकाBbशमा (आकाशमा)
Gmअरुकै उजेलीलाई एक शब्दा बेगर CबाँडिरहGmनेC
Chorus
Dmउसको जीवन भन खै Bbके जीवन?
म त Gmजुन भएछु, दुCख्दा पनि चम्किरहेछु
Gmचकमन्न-Cचकमन्न
Dmखै कोही यहाँ बोल्दैनBbन अचेल त
Gmचुपचाप-चुCपचाप
Refrain
Dmरुरुरुरु, रुBbरुरुरु
Gmरुरुरुरु, रुCरुरुरु
Dmरुरुरुरु, रुBbरुरुरु (वु, हु, हु)
Gmरुरुरुरु, रुCरुरुरु
Gmना, ना, ना, ना, नाCनाना, ना
Gmना, ना, ना, ना, नानाCना, ना
Verse 2
म भित्र रDmहेनछन् मेरै उBbत्तर केहि
सोधिहिँड्ने प्रश्न Gmयी सारा गलत हुCन् कि?
Gmतरल छ हावा, तरCल यो पानी
Gmतरल नै धरती अनि तिमी तरCल म तरलDm
Comments
Login to leave a comment.