Get the HamroTab app
'Phutkey Jane Jovan' - Sajjan Raj Vaidya
Standard tuning
Intro
E A x2
Verse 1
Eफुत्केर गयो यो उमेर नि
Eढाकाले ढाकेर राखेको
Asus2आफैमा आई लाग्यो कि, खै के?
Asus2जवानी भरको ढाँटेको
Eबुझ्न नसकिने खै के हो
Eदुई दिने रितको संसार यो
Asus2एक त हिजो मै खेर गैगो
Asus2आज नि अवेर भै सको
E Asus2
म चाँही आफ्नै बाटो लागुँ है अब
E Asus2
म चाँही आफ्नै बाटो लागुँ है अब
Music: Sarangi
Verse 2
Eहिजो त जवानी ढल्केथ्यो
Eआजै नै त्यहि कुरो खै के भो?
Asus2पिरती लाखेटेरै हो कि,
Asus2जिन्दगी मेरो खेर गाको
Eअरुको कुरो त सुनेर
Eदौडिनु दौडियो चारै तिर
Asus2चाउरो परेसी पो थाहा भो
Asus2धन सबै नहुदो रहेछ
E Asus2
म चाँही आफ्नै बाटो लागुँ है अब
E Asus2
म चाँही आफ्नै बाटो लागुँ है अब
Chorus
Eबुझ्न नसकिने खै के हो
Eदुई दिने रितको संसार यो
Asus2एक त हिजो मै खेर गैगो
Asus2आज नि अवेर भै सको
Comments
Login to leave a comment.