Malaai Chaana Na

Malaai Chaana Na

Key: G medium
Get the HamroTab app
Transpose 0
​'Malaai Chaana Na' - Sajjan Raj Vaidya
​Standard tuning
Intro
Gशिथिल छ बोली तिDम्रो
Emमाया, तिमी ठिकै त छौ निC?
Gअधीर छन् ती आँखा तिम्राD
Emमलाई माया गर्न त गर्छौC नि?
Verse 1
Gहिजोआज तिम्रो अँDगालोमा
Emअलि अर्कै खाले नौलो लाग्छC
Gभन न मुस्कुराएर, "पर्दैDन मान्न डर
Emठिकै छौँ तिमी र म, ठिकै Cछौँ तिमी र म"
Chorus
Gकेही बोल न, माया, आत्तिँदै छु म यहाँD
Emसम्हालिएन मन करलेC
Gथाहै नपाएर, माया नआएर
Emतिमी गुमाएँ भन्ने डरलेC
Gमाया, केही त भन, मलाई माया गरD न
Emएकैछिन, एकैCछिन,
Verse 2
Gशायद बिर्सिए पो छु कि मेरा यीD ढुकढुकीलाईEm
​ठूला शब्दले सजाCई सुनाउन
Gअतीतसँगको सम्बन्धDले मेरो
Emहाम्रो भविष्य नै बदलियो किC
Gआजभोलि तिम्रो मौनताDमा
Emअलि अर्कै खाले एक्लो लाग्छC
Gभन न नरिसाएर, "पDर्दैन मान्न डर
Emठिकै छौँ तिमी र म, ठीक Cहुन्छौँ तिमी र म"
Chorus
Gकेही बोल न, माया, आत्तिँदैD छु म यहाँ
Emसम्हालिएन मन करलेC
Gथाहै नपाएर, मायाD नआएर
Emतिमी गुमाएँ भन्ने डरलेC
​माया, केGही त भन, मलाई माया गरD न
Emएकैछिन, एकैCछिन
Bridge
Gमलाई पहिलेजस्तै हेर, खोज, मलाई जDति खेर रोज
Emमेरै यो अँगालो दिनदिनैC
Gयदि आधा मन मात्रै छ भने सम्झेर त्यDही आधी मनले
Emसधैँभरि माया गर हैC
Gमलाई राख न, एकDचोटि छान न
Emम माया दिउँला तिमीलाई पूरैC
​मन खोलेGर बोल न एकफेरD
​तिमी गुमाउने डरEmले अत्तालिएँ म तCGDEmC
Outro
Gधेरै अघि तिम्रो थिएँD म
​त्यही माया आEmज मेरो रहेन र?C
Gमायालु, राख न मलाई अझै
Emएकैछिन, एCकैछिनG

Comments

Login to leave a comment.