Get the HamroTab app
'Hey Bhagwan' - Rachana Dahal
Standard tuning
intro
AC#mBmDDm
Aआस्तिक म होइन, देवीदेवता C#mछैनन्
केहीमाBm नि विश्वास लाग्दैनDDm
Aपाप अनेक मेरा, प्वालC#m र छेद हेर
धBmर्मले कर्म ढाक्दैनDDm
Verse 1
Aपारि छिमेक घरको काका C#mहिजो बित्नुभो
Bmमनको कुनामा डाहा भोDDm
Aउनका ठाउँ म भए, कालC#mले मलाई लगे
Bmहाँसेरै शरण गर्नेD थेँDm
Chorus
Aआस्तिक म होइन, देवीदेवता C#mछैनन्
केहीमाBm नि विश्वास लाग्दैनDDm
Aपाप अनेक मेरा, प्वालC#m र छेद हेर
धBmर्मले कर्म ढाक्दैनDDm
Verse 2
Aपारि छिमेक घरको आँसुलेC#m इनार भरियो
Bmआज आकाश नि रसायोDDm
Aमरन सजिलो भए, मेराC#m प्राण नि गए
Bmहाँसेरै शरण गर्ने थेँDDm
Chorus
Aआस्तिक म होइन, देवीदेवता C#mछैनन्
केहीमाBm नि विश्वास लाग्दैनDDm
Aपाप अनेक मेरा, प्वालC#m र छेद हेर
धBmर्मले कर्म ढाक्दैनDDm
F#mheyyyyBmDDm
Aधर्म कर्म, धC#mर्म धाम
Bmधर्म तीर्थ, धDर्म नैDm शान
Aधर्म कर्म, धC#mर्म धाम
Bmधर्म तीर्थ, धDर्म नैDm शान
Comments
Login to leave a comment.