Bhumari

Bhumari

Key: Ab medium
Get the HamroTab app
Transpose 0
​'Bhumari' - Rachana Dahal
​Standard tuning
Intro
EBsusEmAsus
Verse 1
Eशब्द मात्रF#m रहेछन्
​बोली भBsusएछन् मन नराAsusखी
Eस्पर्श उसको त्यो F#mछुवाई
​बोलाई र हँBsusसाई भुल्नै बाँकीAsus
Chorus
Bsusम, म सानो-सानो-Asusसानो-सानो हुदै, आजBsus
​त्यो प्रAsusशनोतरको भुमरीमा परि फेरिBsus
​फेरि हाAsusम्रो भूलको सम्झना गर्दै, अबBsus
​के मतलब भो रAsus?
E E C#m Asus x2
Verse 2
Eआँखा चिम्लिए भने F#mमायामा पर्नेBsus
​समयमा पुAsusग्छु की?
Eदोहोर्याई त्यही गल्तीF#mलाई
​बोलाई र हँBsusसाई भुल्नै बाँकीAsus
Chorus
Bsusम, म सानो-सानो-सानोAsus-सानो हुदै, आजBsus
​त्यो प्रAsusशनोतरको भुमरीमा परि फेरिBsus
​फेरि हाAsusम्रो भूलको सम्झना गर्दै, अबBsus
​के मतलब भो रAsus?
Eघुमी-घुमी, भुमरीमा गुमी
C#mगल्ती तिम्रो, भूAsusल हो मरो नि
Eघुमी-घुमी, भुमरीमा गुमी
C#mगल्ती तिम्रो, भुलAsus हो मरो नि

Comments

Login to leave a comment.