Get the HamroTab app
'Hajar Sapana Haruko' - Bhakta Raj Acharya
Standard tuning
Intro
A E D A x2
A x2
Chorus
Aहजार Dसपना हरुAको, माEया लागेरA आउँछ
Dबाँच्ने रहर जस्तो,E फेरीA भएर आउँछ
Aहजार सपना हरुDको, माया Aलागेर EआउँछA
Solo
A[cEh]EA[A/ch] E x3
A x2
Verse
A[मैले बाँचेको परिवेश, सानो त्यति थिएनE
परदेशी जस्तो कोही, एक्लो पDनि थिएन] xA2
Aअल्झे कहीं त के भो,E बाटो भूAलेको छैन] x2
Aभाँचीई सकेको विश्वास,E फेरी भएAर आउँछ
Aहजार सपना हरुDको, माया Aलागेर EआउँछA
Solo
A[cEh]EA[A/ch] E x3
A x2
Verse
A[मेरा ति स्वर हरुलाई, थुन्नु त्यति भएनE
सबले भुलेको जस्तो, भुल्नु पDनि भएन] Ax2
Aखुशी नै हो कि के हो, Eमनमा Aभएर आउँछ x2
Aछिनमा लहर अनेकौD, मनमा Aउठेर EआउँछA
Chorus
AहजाDर सAपनाE हरुको,A माया लागेर आउँछ
Dबाँच्ने रहरE जस्तोA, फेरी भएर आउँछ
Aहजार सपनाD हरुकोA, माEया लाAगेर आउँछ
Comments
Login to leave a comment.