Ek Din Maile

Ek Din Maile

medium
Get the HamroTab app
Transpose 0
​'Ek Din Maile' - Bhakta Raj Acharya
​Standard tuning
​Note: Sounds better with capo on 3rd fret in D
Refrain
Fएकदिन दिन मैले प्रभुसङ्ग सोधेँ Cकसरी शान्ति मिFल्छAmBm
​कस्तो कस्तो Amकर्म गरे पछीF
​कस्तो कस्तो Amकर्म गरे पछीF
Fप्रभुको दर्शGmन मुक्ति मिल्छF
Fप्रभुको दर्शGmन मुक्ति मिल्छF
Verse 1
Emसत्कर्म नFभै चित्त शुद्ध हुदैनEm, चित्त शुद्ध Gmनभै सन्तोष हुदैनF
Fसन्तोष नभै मन स्थिAmर हुदैन, मनBb स्थिर नभैकन शान्ति हुFदैन
Fएकदिन दिन मैले प्रभुसङ्ग सोधेँ
Verse 2
Emमोह बाFसना क्रोध नगैकनEm कर्म ज्ञान रGm भक्ती हुदैनF
Fमहाज्ञानको तेस्रोDm आँखा
Fमहाज्ञानको तेस्रोDm आँखाBb
​नखुली जिवको मुक्तिF हुदैन
Fएकदिन दिन मैले प्रभुसङ्ग सोधेँ
Verse 3
Cअरुको घातमा माथAm घुमाए मन मGmनको इश्वर हाँस्दैFन
Cअरुको घातमा माथAm घुमाए मन मGmनको इश्वर हाँस्दैFन
Fछ्म छम इश्वर भित्रDm ननाची
Fछ्म छम इश्वर भित्रDm ननाचीBb
​शब्दब्रम्हको नादF हुदैन
Fएकदिन दिन मैले प्रभुसङ्ग सोधेँ
Verse 4
Emशब्दब्रम्ह्कोF नाद नभैकन ज्ञाEmन बुद्धिको मेलGm हुदैनF
Fज्ञान बुद्धिको मेDmल नभैकन
Fज्ञान बुद्धिको मेDmल नभैकनBb
​महाज्ञानको उFदए हुदैन
Fएकदिन दिन मैले प्रभुसङ्ग सोधेँ
Verse 5
Emमहाज्ञानF को उदए नभैकEmन जीव यो कGmरदम बन्दैनF
Emमहाज्ञानF को उदए नभैकEmन जीव यो कGmरदम बन्दैनF
Fहरदम करदम Dmनबने सम्म
Fहरदम करदम Dmनबने सम्मBb
Fहरिहरको दर्शन मिल्दैन
Refrain
Fएकदिन दिन मैले प्रभुसङ्ग सोधेँ Cकसरी शान्ति मिFल्छAmBm
​कस्तो कस्तो Amकर्म गरे पछीF
​कस्तो कस्तो Amकर्म गरे पछीF
Fप्रभुको दर्शGmन मुक्ति मिल्छF
Fप्रभुको दर्शGmन मुक्ति मिल्छF

Comments

Login to leave a comment.