Get the HamroTab app
'Ghamad Shere - Sali Mann Paryo' - Kali Prasad Baskota
Standard tuning
Verse 1
Gसिरफूल सिरैमा झपक्कै, लाली Cजाेबान हूर्केर ढपक्कै
Gकैले गाेरी मन पर्याे कैCले काली मनपर्याे, कैले Dगाेरी मन पर्याे कैले काGली मनपर्याे
Gससुराली टेCकेपछि सालीD मनपर्याेG
Chorus
Gए ससुरा बा मCलाई साली मनपर्याे
Dलाैन ससुरा बा मGलाई साली मनपर्याे
Verse 2
Gनत ढाटै मनपर्याे नCत छाटै मनपर्याे, नDत ढाटै मनपर्याे नGत छाटै मनपर्याे
Gतर पनि Cभिनाजुकाे आटैD मनपर्याेG
Gए दिदी मलाई इCन्काे आटै मनपर्याे
Dए दिदी मलाई इन्काेG आटै मनपर्याे
Verse 3
Gसाली तिम्रो जाेबन कल्ले Emलाने हाे, तिम्रो हाCतकाे तिउन तरकारी कल्ले खाने हाेG
Gसाली तिम्रो जाेबन कल्लेEm लाने हाे, तिम्रो Cहातकाे तिउन तरकारी कल्ले खाने हाेG
Gचित्त नदुखाऊ भेना Emचित्त नदुखाऊ, तिउनC तरकारी खानेभए ससुराली आGऊ
Gआनि बानी मनपर्याे बाेलीEm चाली मनपर्याे, आनि बाCनी मनपर्याे बाेली चाली मGनपर्याे
Gससुराली टेCकेपछि साली Dमनपर्याेG
Chorus
Gए ससुरा बा मCलाई साली मनपर्याे
Dलाैन ससुरा बा मलाGई साली मनपर्याे
Verse 4
Gसिरफूल सिरैमा झपक्कै, लाली Cजाेबान हूर्केर ढपक्कै
Gसाली तिमिलाई ल्याईदिउकी छडके तिलEmहरि, आगुम सालैमाC आगनिमा भेट हाेला किG
Gसाली तिमिलाई ल्याईदिउकी छडके तिलEmहरि, आगुम सालैमाC आगनिमा भेट हाेला किG
Gहुन्छ भेना ल्याईदिउनु माेहर Emगनेर, भाकी Cएउटी साली ले बिहेमा लाउGली भनेर
Gठट्टा गर्दै जिस्किने कुराC कानी मनपर्याे, ठट्टा गDर्दै जिस्किने कुरा कानी मGनपर्याे
Gससुराली टेCकेपछि साली Dमनपर्याेG
Outro
Gनत ढाटै मनपर्याे नCत छाटै मनपर्याे, नDत ढाटै मनपर्याे नGत छाटै मनपर्याे
Gतर पनि Cभिनाजुकाे आटैD मनपर्याेG
Gए दिदी मलाई इCन्काे आटै मनपर्याे
Dए दिदी मलाई इन्काेG आटै मनपर्याे
Gए ससुरा बा मलाCई साली मनपर्याे
Dलाैन ससुरा बा मलाईG साली मनपर्याे
Comments
Login to leave a comment.