Get the HamroTab app
'Gangster Blues - Ajambary Laula Pirati' - Kali Prasad Baskota
Standard tuning
Verse 1
Cमनको हुन्न केहि भर हईन र
Cमायामा हुन्न केहि डर हईन र
Cयो मनलाई त्यो मनको खबर छैन र
Cमायामा बग्दै जाने रहर छैन रFG
Amरातले जुनलाईF चाहे जस्तोDm ..Em
Cदिनले घाAmमलाई पाए जस्तोF ..G
Fअजम्बरि लाउला पिरती ओ हो
Fअजम्बरि लाउGला पिरतीC
Music:
Verse 2
Cलुकामारी खेल्छ किन,Dm घाम र जुनG
Gअनि पो हुन्छ रात Fर दिनDm
Fआफ्नै आकाश आफ्नै धर्तिDm
Dmअनि हाम्रो आफ्नै Fहोला साँझ बिहाGनG
Cखै के ले, खै के ले खान्छG
Gनि खै के ले खान्छ
Gनि कुटु कुटु मनF मेरो किDmन
Fकहिले तितो कहिले मिठोDm
यस्तो कथा रैछF माया मुटुको, सुGनC
Verse 3
Cघाम पानिले मायालाई छुन्छ र
Cहो मायाको रंग मधुरो हुन्छ र
Cयो मनलाई त्यो मनको खबर छैन र
Cमायामा बग्दै जाने रहर छैन FरG
Amकिनाराले नदिलाई Fडोहोर्याए जस्तो .Dm.Em
Cनदिले साAmगर पाए जस्तोFG
Fअजम्बरि लाउला पिरती ओ हो
Fअजम्बरि लाउGला पिरतीC
Other versions of this song
These are different arrangements or formats of the same song:
Comments
Login to leave a comment.