Get the HamroTab app
'Vanana Matra' - John Chamling Rai
Standard tuning
Strummin d/du/
मलाई help है (always!)
Gरा—पा—री—रा—रा, राEm—पा—री—राC—रा, रा—राD
Gभन न मात्र, म गरिदिउँला
Emतिम्रै हुँ म त तिम्रै रहुँला, मायाCD
Gधेरै टाढा छु म त, बिर्सेको छुइन
Emहृदयमै छौ त, तिमी नै, अरू होइCनD
Am7ढाँट्न मन केहीBm7 छैन तिम्लाईEm, केही पनिD
Gहावाझैँ उडी याँ आइदेऊ न
Emयतै राख्छु ल, जान दिन्न, मायाCD
Am7कति—कति गाह्रोBm7 रहेछ तिमीEmबिना यहाँD
CHANGE STRUMMING DUUDDUDDU
Gआँखाका (आँखाका, आँखाका) प्रतीक्षा तिमी (Am7प्रतीक्षा हौ तिमी)
D7तिमी नै हो, छैन कोहीG पनि
Gभुल्दिन (भुल्दिन, भुल्दिन), भुल्न सक्दिनEm
यी शAm7ब्द—शब्दमा तिमी छौ जस्तोG लाग्छD
GEmCD
रा—पा—री—रा—रा, रा—रा—रा—रा—रा, रा—रा
रा—पा—री—रा—रा, रा—पा—री—रा—रा, रा—रा,
Other versions of this song
These are different arrangements or formats of the same song:
Comments
Login to leave a comment.