Get the HamroTab app
'Timro Aakha' - Swoopna Suman
Standard tuning
Chorus
Dआऊ मेरो नजिकBm, हाम्रो धड्कन साँDटि हेरैG
Dतिमी सुन, म Bmसुनाउन्छु मन भरिGका मेरा मायाका धुनहDरूA
DGADGA
Verse 1
Dतिम्रो आँखामा डुबि Gहेर्दा मेरै आकृति भेटाएD
Dतिम्रो ओठलाई चुमी हेर्दा मायाGको अर्थ थाहा पाएD
Dतिम्रो हातलाई थामी बGस्दा साथको अर्थ थाहा पाएD
Dभन्नु मेरो एतिBm नै हो तिम्रो लागि अबA
Dमन मेरो आत्तेको बेलामा Bmहाँसो तिम्रै साहारा बनुD
Dगाम्रीले सताउदा तिम्रै केशGको शीतल छाहारी मेरोD
Dदिनलाई घाम, रातलाई Gजुन झैँ मलाई तिDम्रो भर
[Pre-Chorus]
Gहो, अंगालो तिम्रै होस् मेरो Aथाकेर पुग्ने घरD
Gहो, अंगालो तिम्रै होस् मेरो Aथाकेर पुग्ने घरD
Chorus
Dआऊ मेरो नजिBmक, हाम्रो धड्कन साँटिD हेरैG
Dतिमी सुन, म Bmसुनाउन्छु मन भरिका मेGरा मायाका धुनहरूD
ADAGDA
Verse 2
रुDखो-रुखो मेरो जीवनमा आयौBm तिमी बर्खाको शीतल Gझरी बनिD
Dमाया यति घेरै माया नBmदेऊ तिमी मेरो मुटुGले थाम्नै नसक्ने गरीD
ओD-हो-हो-हो,Em जे Bmछ मेरो सबै तिमी नै Dहैउ
Emसधैं भरी यसै गरी माया गAर
Dछौ तिमी सधैं नै सँगै यो आGशा होईन भरोसा मेरोD
Dदुई चार वर्षको होईन यो Gनाता हाम्रो जुगै जुगको होD
Dएक्लो यो मनको अब तिमी बिBmना को नै छ र?D
[Pre-Chorus]
Gहो, अंगालो तिम्रै होस् मेरो Aथाकेर पुग्ने घरD
Gहो, अंगालो तिम्रै होस् मेरो Aथाकेर पुग्ने घरD
Chorus
Dआऊ मेरो नजिकBm, हाम्रो धड्कन साँटिD हेरैG
Dतिमी सुन, म सुBmनाउन्छु मन भरिका मेरा Gमायाका धुनहरूDA
DADG
Comments
Login to leave a comment.