Get the HamroTab app
'Timi Nai Hau' - Sabin Rai
Standard tuning
उपहारस्वरूप यो तस्बीर माया गर्नेहरूलाई
भलै छोटो होला यहाँ सबै दृष्य अटाउनलाई
जिन्दगी नरहोस्, रहिरहनेछ यसमा कैद पलहरू
तिमी छौ, तिम्रो प्यारो मान्छे छ
त्योभन्दा अरू के नै चाहिन्छ एउटा माया गर्ने व्यक्तिलाई?
Verse 1
Cतिमी नै हौ Em7मलाई Amमाया गर्नेF
Cतिमी नै हौ, Em7तिमी नै हौ, तिमीF नै हौ, तिमी नैG हौ
Cतिमी नै हौ Em7मलाई Amखुसी दिनेF
Chorus
Cतिमी नै हौ, तिEm7मी नै हौ, तिमी Fनै हौ, तिमी नै Gहौ
Cतिमी नै हौ Em7 Oh,Am तिमी नै Fहौ
Verse 2
Cहेर मलाई, सFमाऊ यो हात
Cनछुटोस् हाम्रो दरिGलो साथ
Cदेख्नेले देखोस्, सुनोAmस् हाम्रोDm यो सम्बGन्ध
Cपश्चात्ताप छैन कुFनै यहाँ
Cखुसी छौँ हामी छौँ जGहाँ
Cभन्नेले भनोस्, गEmरोस् हाम्रोFबारे कुराG
Amजति-जे छ मेरो, तिFमी हौ
Outro
Cतिमी नै हौ Em7मलाई Amआफ्नो भन्नेF
Cतिमी नै हौ, तिEm7मी नै हौ, तिमी Fनै हौ, तिमी नै Gहौ
Cतिमी नै हौEm7, तिमीAm नै हौ,F
Cतिमी नै हौEm7, तिमीAm नै हौ,F
Other versions of this song
These are different arrangements or formats of the same song:
Comments
Login to leave a comment.