Sakhi

Sakhi

medium
Get the HamroTab app
Transpose 0
​'Sakhi' - Ankita Pun
​Standard tuning
Aत्यो पारि गावैँमा फुलेको फूलजसरीG
Aए मेरी सखी, तिमी फुल्नु है त्यसGरी
Aहावाको लहर पनि गुनगुनाउँछ बेGसरी
Aतिमी पनि मसँगै गीत गाऊ सुस्तGरी
Aउडाई लग्यो तिम्रो त्यो रातो पछ्यौरीG
Aम तिम्लाई खोजूँ त खोजूँ कसरीG?
Dए मेरी Aसखी
Dए मेरी Aसखी
Dभागी त गयौ तिमी टाढा-टाढाA
Dखुसी छौ होला भनी गर्दै छु आशाA
Dम पनि आउनेछु छाडी यो संसार साराA
Dहाम्रो यो माया अझै होस् गाढाA
Dला, ला-ला-ला
Aला, ला-ला-ला, ला-ला
Dला, ला-ला-ला
Aला, ला-ला-ला, ला-ला
Dला, ला-ला-ला
Aला, ला-ला-ला, ला-ला
Dला, ला-ला-ला
Aला, ला-ला-ला, ला-ला, ला

Comments

Login to leave a comment.