Get the HamroTab app
'Sadhai Sadhai' - Mantra (Nepal)
Standard tuning
Verse 1
सधैंD सधैं आइ रहEmन्छ
Aतिम्रोG यादहरुD
यो Dमन एक्लै गुनगुनाEmउछ
AअतितGका ति धुनहरुD
Chorus
कती तड्पे Gपर्खिरहेA
फर्की तिमी DआएF#mनौBm
बेदGनामा गीत कोEmरे
फर्की तिमी DआएF#mनौBm
बेदनाGमा गीत कोरेEm
सुनिदेGउ यो गीAत मेDरो
अमर रGहोस् त्यो प्रीतA हाम्रोD
Verse 2
हेर्दा हेर्दै पारी क्षितिजलाई
आसुँ खस्छ थाहा नपाई
सक्ने भए फर्काइ ल्याउथे म
मेरी माया तिम्रो हात समाइ
Chorus
कती तड्पे Gपर्खिरहेA
फर्की तिमी DआएF#mनौBm
बेदGनामा गीत कोEmरे
फर्की तिमी DआएF#mनौBm
बेदनाGमा गीत कोरेEm
सुनिदेGउ यो गीAत मेDरो
अमर रGहोस् त्यो प्रीतA हाम्रोD
[Post-chours]
जुBmनि जुAनि तिमी सँगै GजिउनेD
सपना मेरो तिमी लाई नै पाउने
जुनि जुनि तिमी सँगै जिउने
सपना मेरो तिमी लाई नै पाउने
तर कEmहाँ पुग्थ्यो र Gसोचे जती सAबै?
Refrain
सधैं सधैं आइ रहन्छ
तिम्रो यादहरु
Other versions of this song
These are different arrangements or formats of the same song:
Comments
Login to leave a comment.