Raktim
Get the HamroTab app
Transpose 0
​'Raktim' - Phatteman Rajbhandari
​Standard tuning
​‘रक्तिम’ - फत्तेमान राज भण्डारी
​Standard tuning
Chorus
Aरक्तिम अDधर छ तिAम्रो लाली नलाए हुन्छD
Aकालो नयन छ तिE7म्रो गाजलB नलाएE7 हुन्छA
Aरक्तिम अDधर्छ तिम्रोA लाली DनलाएDm हुन्छ .A..
Verse I
A(चाँदी माथिको स्वC#m7र्ण तिम्रो DमुहारकोDm कान्ती) Ax 2
Dउसै त Dmराम्री Bmछ्यौ तिमी फाहा Bनलाए E7हुन्छA
Aमौका पDर्खिन्न भन्छAन् यौवन फर्कीन्न भन्छन्D
Aतिम्रो नयनको शान्तिE7 मौन BफिरादE7 गर्छन्A
Aरक्तिम अDधर्छ तिम्रोA लाली Dनलाए Dmहुन्छ ..A.
Verse II
A(मैले बुझिन भाC#m7का कैयनD उपायDm लाएँ)A x 2
Dअड्कल सDmकीन काटBmन धेरै BविचारE7 लाएँA
Aविन्ती मD लाटोलाई Aभाषा सजिलो बोलD
Aटम्मै मिलेको ओठE7 संकोच Bनमानी E7खोलA
Chorus
Aरक्तिम अDधर्छ तिम्रोA लाली नलाए हुन्छD
Aकालो नयन छ तिम्रोE7 गाजल Bनलाए E7हुन्छA
Aरक्तिम अDधर्छ तिम्रोA लाली Dनलाए हुDmन्छ ..A.

Comments

Login to leave a comment.