Get the HamroTab app
'Phool Ko Thunga' - Tara Devi
Standard tuning
Capo on 1st fret
Verse 1
Emफूलको थुङ्गा बBmहेर गDयो
Dगङ्गाको पानीमाEm
Emकहिले भेटBm होला है राजैD
Dयो जिन्दगानीमाEm
Verse 2
Dझरिको पछि झुल्केकोEm घामDमा
Dनिर्झर पहाडकोBm
Dझरिको पछि झुल्केकोEm घामDमा
Dनिर्झर पहाडकोBm
Dभर्खरै पृती बसेको बेलाD
Dपिर पर्यो बिछोडकोEm
Emकहिले भेटBm होला है राजैD
Dयो जिन्दगानीमाEm
Verse 3
Dनहाँसु भने, BmसखिलाDई पिरA
Dमै हाँसु कसरी ?Em
Dनहाँसु भने, BmसखिलाDई पिरA
Dमै हाँसु कसरी Em?
Dरुउँला राति, भनेर आँसुD
Dमै साँचु कसरी Em?
Emकहिले भेटBm होला है राजैD
Dयो जिन्दगानीमाEm
Verse 4
Dरातमा मलाई,Em हेर्दछ टोलाDई
Dपूर्वको तारालेBm
Dरातमा मलाई,Em हेर्दछ टोलाDई
Dपूर्वको तारालेBm
Dत्यो कान्तिपुरमा, सपनको सुरमाD
Dसम्झ्यो कि प्यारालेEm
Emकहिले भेटBm होला है राजैD
Dयो जिन्दगानीमाEm
Dयो जिन्दगानीमाEm
Comments
Login to leave a comment.