Nepali Hami

Nepali Hami

Key: G medium
Get the HamroTab app
Transpose 0
​'Nepali Hami' - Nati Kaji
​Standard tuning
Chorus
Gनेपाली हाँमी रहुँला कहाँ
​नेपालै Emन Amरहे...नेDपालै नरहेG
Gउचाइ हाम्रो चुलिन्छ कहाँ
​हिमालै न Em रAmहे ...... हिDमालै नरहेG
Verse 1
Gतराई हाम्रो सुEmनका टुक्राG हिमाल हिराकोEmG
Gमाटो र पानी पहिEmलो धन Gधर्तिकाAm छोराकोDG
Gखै कहाँ बाट सनEmसारै हेर्छौG
​सम्झ्यालै न Am रहे D सम्झ्यालै नरहे Gसम्झ्यालै DनरहेG
Verse 2
Gदशैँ र तिहार रEmमाइलो हाम्रोG चुड्का र ख्यालीलेEmG
Gहृदय हाम्रो जुEmर्मुराउँछ GजितAmको झ्यालीलेDG
Gबैशको तालमा नाचौँलाEm कहाँG
​मादलै नAm रDहे मादलै नरहेG माDदलै नरहेG
Verse 3
Gये कति राम्रो बिहाEmनी पख,G घाम को रेखी होEmG
Gसभ्यता पहिलो संसारEmमा फैल्यो,हिGमाल देखिAm होDG
Gबिउझौला कहाँ पूर्वकोEm पहिलोG
​उज्यालै न Am रहेD उज्यालै न रहे Gउज्यालैD न रहेG
Chorus
Gनेपाली हाँमी रहुँला कहाँ
​नेपालै Emन रAmहे.....नेDपालै नरहेG
Gउचाइ हाम्रो चुलिन्छ कहाँ
​हिमालै न Em रAmहे ...... हिDमालै नरहेG

Comments

Login to leave a comment.