Mero Priye

Mero Priye

Key: Am medium
Get the HamroTab app
Transpose 0
​'Mero Priye' - Yabesh Thapa
​Standard tuning
Verse 1
Am7मेरो प्रिय, मेरो सबै थोक
Gadd4मेरो हासो ओखति र रोग
Cadd4मेरो रुवाई, उतेजना र शोक
Fमेरो नर्ग र मेरो स्वर्गलोक
Am7मलाई याद आउछ ती दिन
Gadd4पर्खि बसन एकैछिन
Cadd4र नछोड समातिराखेको हात
Fगाउ तिम्रो
​[Pre-Chorus]
Am7भन मलाई बिछोडको वेदना
Gadd4यो लत्रिएको भावना
Cadd4यो मुटु सम्हालेर राख
Chorus
Fकति गाह्रो हो
Am7तिम्रो उदासिपनको प्रेरणा
Gadd4को दोषी मै हो हैन र ?
Cadd4मलाई थाहा छ नसम्झाउन
Fम सिद्ध छैन
Am7होला तिम्रो ठुला ठुला सोच विचार
Gadd4छाडी जाने संसार
Cadd4जहाँ जुन रमाउछ अस्ताउदा घाम
F
Am7तर मेरो त संसार तिमि हौ
Gadd4भन म भागि कहाँ जाउ
Cadd4जब तिमि नै हौ मेरो पूर्णविराम
F
Verse 2
Am7मेरो प्रिय, मेरो सबै चिज
Gadd4मेरो गर्व, मेरो चोखो आरिश
Cadd4मेरो शर्म, मेरो अमृत र विष
Fमेरो सपना को दौतरी
Am7मलाई याद आयो ती दिन
Gadd4पर्खि बसेनौ एकैछिन
Cadd4र छोडिगयौ समातेको हात
Fटुंग्याएनौ तिम्रो बात

Comments

Login to leave a comment.