Mero Aakha Lai Rakhne

Mero Aakha Lai Rakhne

medium
Get the HamroTab app
Transpose 0
​'Mero Aakha Lai Rakhne' - Narayan Gopal
​Standard tuning
Bmमेरो आँखालाई राख्ने, फूDलबारी छैन,Em
Aतिम्रो मुहारमा राखुँ कि।Bm
Bmमेरो बतासलाई बाँधने Dसुगन्ध छैन,Em
Aतिम्रो निश्वासमा राखुँ कि।Bm
Bmमेरो आँखालाई राख्ने।
EBm
Bmपहाड भन कि, मधेDश फाँट,Em
Eघुमेकै म पBmनि
Eबैशाख भन कि, पानीको रिमझिम,
Aरुझेकै म पBmनि।
Aत्यसरी पनि जीवन झुल्छ,Bm
F#mजसरी फुल्छ वनBm।
Aबाढ्नलाई बाँकी रहेन केहि,Bm
F#mबाँकी छ एउटै मनBm
Dबाँकी छ एAउटै मनBm
Bmमेरो यहि मनलाई राख्नेD घुम्तीघर छैनEm
Aतिम्रो दोभानमा राखुँ कि,Bm
Bmमेरो आँखालाई राख्ने।
EBm
Bmउदास भन कि, खुशीD भन किEm, भएकै Eम पनिBm
Eराम्रा नराम्रा दुवै नै थरि, भएEकै म Aपनि।Bm
Aजता नै पनि जोवन फुल्छ,Bm जसरिF#m फुल्छ फूलA।Bm
Aमायालु मात्र, बेग्ला र बेग्लै,Bm मायाकोF#m एउटै फूलABm
Dमायाको एउटैA फूलBm
Bmमेरो मायालाई राख्ने झ्यालखाDना छैन, तिEmम्रो नजरAमा राखूँ कि।EmBm
Bmमेरो आँखालाई राख्ने, फूलबाDरी छैन, तिEmम्रो मुहाAरमा राखुँ कि।EmBm

Comments

Login to leave a comment.