Maya

Maya

Key: F medium
Get the HamroTab app
Transpose 0
​'Maya' - Ashutosh KC
​Standard tuning
Verse 1
Fथाहा छैन केC हो योF
FभावनाC अनौठोF
Fके यही Cमाया होA#?F
Fके यही Cमाया होF?
Dmमाया होइन भने किन हेर्थेँA# म तिमी तिरF?C
Dmभए पनि मनका कुA#रा भन्न सक्थेँ र?FC
Chorus
CHmm, Fएक्लै बसेCर मुA#स्कुराउनु हो मायाF
Fतिमीलाई हेरेCर रमाA#उनु हो मायाF
Dmबरालिने मन त Fहो
Fयादले जीCवन सजाउA#नु हो मायाF
Fओ-हो-होC-हो
A#ओ-हो-होF-हो
Fओ-हो-होC-हो
A#ओ-हो-होF-हो
Verse 2
Fआएँ म Cत हेर A#तिम्रै रहरCमा
Fभन कCहाँ जाऊँ म?A#C
Fबसूँ कि Cतिम्रै मनA#को घरमाC
Fसबै भावनाC राखेरA#?C
Dmभावनाहरू त उडी जान्छA# तिमीलाई हेरेर F(तिमीCलाई हेरेर)
Dmराखेछु तिम्रै मायाको A#डोरीले बेरेर F(डोरीCले बेरेर)
Chorus
CHmm, Fएक्लै बसेCर मुA#स्कुराउनु हो मायाF
Fतिमीलाई हेरेCर रमाA#उनु हो मायाF
Dmबरालिने मन त Fहो
Fयादले जीCवन सजाउA#नु हो मायाF
Fओ-हो-होC-हो
A#ओ-हो-होF-हो
Fओ-हो-होC-हो
A#ओ-हो-होF-हो
Bridge
Dmफूलबुट्टे रातो सारीमा A#तिमी राम्री देखिन्छ्यौ F(राम्री देCखिन्छ्यौ)
Dmरिसाउँदा पनि किन होA# तिमी राम्री देखिन्छ्यौ?F (राम्री देCखिन्छ्यौ)
Outro
CHmm, Fएक्लै बसेCर मुA#स्कुराउनु हो मायाF
Fतिमीलाई हेरेCर रमाA#उनु हो मायाF
Dmबरालिने मन त Fहो
Fयादले जीCवन सजाउA#नु हो मायाF

Other versions of this song

These are different arrangements or formats of the same song:

Comments

Login to leave a comment.