Get the HamroTab app
'Kafal Kamla' - Almoda Rana Uprety
Standard tuning
Intro
EF#mABE
Chorus
Eकाफल खान्या कुइयाँ, मर्यो ला जुनकिरीF#m
Aशिशाकी गोलीले,B शिशाकी गोलीलेE
Eलाग्दै माया बढ्दै गयो ला जुनकिरीF#m
Aत्यो तिम्रो बोलिलेB, त्यो तिम्रो बोEलिले
Eकाफल खान्या कुइयाँ, मर्यो ला जुनकिरीF#m
Aशिशाकी गोलीले,B शिशाकी गोलीलेE
Verse 1
Eआँके लोना सोँचे दा गाडो बनुलोAE
Eआँके लोना सोँचे दा गाडो बनुलोAE
F#mमायाकी जालेमा घरबार बुनुलोB हो, होE
F#mमायाकी जालेमा घरबार बुनुलोBE
Eटक टका टक कमला बाटुली लगाएF#m
Aपरदेश मुलुक में घBर बुलाएE
Eटक टका टक कमला बाटुली लगाएF#m
Aपरदेश मुलुक में घBर बुलाएE
Verse 2
Eनेपालगंज शहरैमा ला जुनकिरीF#m
Aपानी पर्यो टिनBमा, पानी पर्योE टिनमा
Eरोपौँला पिरीमको फूल ला जुनकिरीF#m
Aअब आउने दिBनमा, अब आEउने दिनमा
Outro
Eलाग्दै माया बढ्दै गयो ला जुनकिरीF#m
Aत्यो तिम्रो बोलिलेB, त्यो तिम्रो बोEलिले
Eकाफल खान्या कुइयाँ, मर्यो ला जुनकिरीF#m
Aआँ, लाग्दै मायाB बढ्दै गयो लाE जुनकिरी
Comments
Login to leave a comment.