Get the HamroTab app
'Hukka Mero' - Karma Band
Standard tuning
Chorus
Amहुक्का मेरो, ओ-ओ
Amहुक्का मेरो, डल्ले, डल्ले
Cनालीनलाई खन्न, नालीनलाई खन्नAm
Cयती राम्री मोDटिलाई आगिC नलाई जान्न Am(ल है!)
Cआगि नलाई जाAmन्न
Verse
Amतल्ला घरको-ओ-ओ
Amतल्ला घरको, बुढा चोकी
Cमाथ्ला घरको कुर्सीAm, माथ्ला Cघरको कुर्सीAm
Cजोवन खेर जान्छD गरी यताC र उतीAm (ल है!)
Cगरी यता र Amउती
Instrumental
Verse 2
Amआकाशैको, ओ-ओ
Amआकाशैको, थैलोमैलो
Cबदलुको घेAmरो, बCदलुको घेरोAm
Cजता हेर्छु तिमीD मात्रै कस्तोC कर्म यो मेरोAm? (ल है!)
Cकस्तो कर्म यो Amमेरो?
Amउकालीको, ओ-ओ
Amउकालीको, चिसो पानी
Cखाई जाऊजाऊ लाग्छAm, खाई जाCऊजाऊ लाग्छAm
Cकुरो चिनो फानो Dगर्न, घरC आऊआऊ लाग्छ Am(ल है!)
Cघर आऊआऊ लाAmग्छ
Chorus
Amहुक्का मेरो, ओ-ओ
Amहुक्का मेरो, डल्ले, डल्ले
Cनालीनलाई खन्न, नालीनलाई खन्नAm
Cयती राम्री मोDटिलाई आगिC नलाई जान्न Am(ल है!)
Cआगि नलाई जाAmन्न
Outro
Amहुक्का मेरो-ओ-ओ
Amहुक्का मेरो, डल्ले, डल्ले
Cनालीनलाई खAmन्न, नालीCनलाई खन्नAm
Cयती राम्री मोDटिलाई आगिC नलाइ जान्न Am(ल है!)
Cआगि नलाई जाAmन्न (ल है!)
Cआगि नलाई जाAmन्न (ल है!)
Cगरी यता र Amउति (ल है!)
Cगरी यता र Amउति (ल है!)
Cघर आऊआऊ लाAmग्छ (ल है!)
Cघर आऊआऊ लाAmग्छ (ल है!)
Comments
Login to leave a comment.