Get the HamroTab app
'Duita Phool Deuralima' - Narayan Gopal
Standard tuning
Intro
Cदुइटा फुल देउरालीमा साथै राख्यौं जस्तो लाग्छAmC
कतै टाढा जाँदाAm खेरी सँगै Cहिँड्यौं जस्तो लाग्छAmC
Cदेखें जस्तो पनि लाग्छ बोलेँ जस्तो पनि लाग्छAmC
कतै टाढा जाँदाAm खेरी सँगै Cहिँड्यौं जस्तो लाग्छAmC
Cदुइटा फुल देउरालीमा
Verse 1
Cगुलाफको तरेलीमा शीतको थोपा परे जस्तोFG
Cटल्किने त्यो निधारDमा पसिनाC
Cसुकाइ दिएँ जस्तो लाग्छ पात हFम्की पीपलकोG
Cबिसौनीमा जिन्दDगीको पसिनाC
Cलत्रेका ती परेलीको सम्झना छ जस्तै लाग्छAmC
Cकतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छAmC
Cदुइटा फुल देउरालीमा
Verse 2
Cराती फुल्ने फुल टिपी सिउरी दिएँ जस्तो लाग्छFG
Cकुनै रात बDसेको त्यो बासमाC
Cओत मुनि आकासको छायाँ मुनिF धरतीकोG
रात मुनि बAmसेको त्यो बासमाC
Cबिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छAmC
कतै टाढा जाँदाAm खेरी सँगै हिँCड्यौं जस्तो लाग्छAmC
Cदुइटा फुल देउरालीमा
Comments
Login to leave a comment.