Bhanchhan Kohi

Bhanchhan Kohi

Key: C# medium
Get the HamroTab app
Transpose 0
​'Bhanchhan Kohi' - Kunti Moktan
​Standard tuning
Intro
C#भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो
C#कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो
A#mम त भन्छु सृष्टिको अमूल्य उपहार
A#mमानिसको जूनी झैं के छ र बराबर?
​बाँD#चुञ्जेल गरौंC# रमाइलो
​नाA#mच्दै गाउँदै C#गरौं रमाइलो
Verse
C#आएका थियौं खाली हात जान्छौं नैD# खालीC#
C#बाँचुन्जेल आऊ न नाँचौं रिसरागD# फालीC#
C#आएका थियौं खाली हात जान्छौं नैD# खालीC#
C#बाँचुन्जेल आऊ न नाँचौं रिसरागD# फालीC#
A#mदुई बचन मिठो बोC#ली देऊ
A#mमिठो बचन बोल्दैमा के नैA#m हाम्रो जान्छ र
A#mमै हो भन्ने मान्छेले पनि A#mखै के लान्छ र
​बाँD#चुञ्जेल गरौंC# रमाइलो
​नाA#mच्दै गाउँदै C#गरौं रमाइलो
Verse
C#दिउँसो सुक्ने शीत पनि बिहाC#न हाँसिरD#हन्छ
C#ओइलिझर्ने फूल पनि हाँस्दै D#बाँचिदिन्छC#
A#mजति पाउँछौं जिउनC# जिन्दगी
A#mपाएको यो जिन्दगी नबिताऔं है रोएर
A#mमनको मैलो पखालौं मायाले धोएर
​बाँD#चुञ्जेल गरौंC# रमाइलो
​नाA#mच्दै गाउँदै C#गरौं रमाइलो
Outro
C#भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो
C#कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो
A#mम त भन्छु सृष्टिको अमूल्य उपहार
A#mमानिसको जूनी झैं के छ र बराबर?
​बाँD#चुञ्जेल गरौंC# रमाइलो
​नाA#mच्दै गाउँदै C#गरौं रमाइलो
​बाँD#चुञ्जेल गरौंC# रमाइलो
​नाA#mच्दै गाउँदै C#गरौं रमाइलो
​बाँD#चुञ्जेल गरौंC# रमाइलो
​नाA#mच्दै गाउँदै C#गरौं रमाइलो

Comments

Login to leave a comment.