Bachau

Bachau

medium
Get the HamroTab app
Transpose 0
​'Bachau' - Albatross
​Standard tuning
Verse 1
Abmaj7के यही हो अस्तित्व मेरो Bb
​जीउनु बाँकी नै थीAbmaj7यो
​कजाउन नसकेपछिBb
​ईच्छा नी मर्दै गयोAbmaj7
​अब कहिल्यै नभेटिने डरलेBb
​आत्ती चिच्च्याई बसेAbmaj7
​अनी संसारलाई त्याग्ने विचारमाBb
​वहुलाई मात्ती हिंडेAbmaj7
Verse 2
​के यही नै हो भाग्य मेरोBb
​विश्वासै गर्न नी गार्होAbmaj7
​नचाही अपनाए पनिBb
​तिमीलाई गुमाए पनिAbmaj7
​जुन कहिल्यै नपाउने आशामाBb
​अरूमै तिमी खोजी बसेAbmaj7
​त्यही कहिल्यै नपाउने आशामैBb
​तिमी ठानी अरू नै रोजेंAbmaj7
Chorus
Abmaj7.......बचाऊ Bbमलाई
​म आफै संग बोली रहेछुAbmaj7
​बचाऊ बचाऊ मलाईBb
​म आफ्नै रचनामा भुली रहेछुAbmaj7
​बचाऊ बचाऊ मलाईBb
​म आफ्नै कल्पनामा डुवी रहेछुAbmaj7
​बचाऊ बचाऊ मलाईBb
Chorus
Abmaj7.......बचाऊ Bbमलाई
​म आफै संग बोली Abmaj7रहेछु
​बचाऊ बचाऊ मलाईBb
​म आफ्नै रचनामा भुली रहेछुAbmaj7
​बचाऊ बचाऊ मलाईBb
​म आफ्नै कल्पनामा डुवी रहेछुAbmaj7
​बचाऊ बचाऊ मलाईBb

Comments

Login to leave a comment.