Get the HamroTab app
'Aina Ra Daag' - Pahenlo Batti Muni
Standard tuning
Verse 1
आँखाC#m7 बन्द गरी बसुँ कि,
हातAsus2 बाँधि बसुँ
लालC#m7च बाँडिरहेछौ बजारमा,
Asus2म पनि त मान्छे नै हुँ
धनले C#m7त्रिनेत्र खुल्छ उन्को त,
Asus2म केवल यहाँ पूजारी हुँ
तिमीले C#m7प्रसाद नचढाए,
गुलियोकोAsus2 स्वाद नै थाहा हुन्न थियो
Chords
के गEल्ती मेरो मात्र हो ?
निAsus2याली हेर आफैँलाई
Eम त तिम्रै ऐना हुँ,
तिAsus2मीमै दाग पो छ कि कतै
हेरC#m7 न…Asus2
Verse 2
ए C#m7कान चिरेको जोगी,आइपुगिस् फेरी यहिँ,
केहिAsus2 दिन्छन् कि भनि ढुक्न
आँसुC#m7 पसिना फालि,त कुकुरलाई पालि,
राखेAsus2को टोक्न कि भुक्न
C#m7ढाँट्न र, खानमै,
Asus2व्यस्त छस्, बहाना नबना,
C#m7तेरो एक शून्यले,
Asus2शून्यै भो लाखौँको सपना,Bsus4
C#m7बुझिनस् के?Asus2
Chords
के गEल्ती मेरो मात्र हो
निAsus2याली हेर आफैँलाई ।
ऊ Eभन्छ हाम्रै ऐना हो,
हामीAsus2मै दाग पो छ कि कतै
हामीEमै दाग पो छ कि कतैC#m7
हामीEमै दाग पो छ कि कतैC#m7
हामीEमै दाग पो छ कि कतैC#m7
सोचौँC#m7 न….Asus2
Comments
Login to leave a comment.