Get the HamroTab app
'Aauchha Aauchha' - Karna Das
Standard tuning
Intro
Dआउँछ आउँछ भनेर पर्खी बCस्ने मायालाई
Cकोसेली छ नौलाGखे हार Dल्याई
Dआउँछ आउँछ भनेर पर्खी बस्नेBm मायालाईDC
Cकोसेली छ नौलाखेG हार ल्याDई
GDGD
Verse 1
Dछिर्के मिर्के गुन्यु देखेँ चोली तिम्रो रातो मलमलG
Cसपनीमा अँगाली बसेँ, बिपनीमा भएँ पागल G ओ... ला लाDDCGD
Dछिर्के मिर्के गुन्यु देखेँ चोली तिम्रो रातो मलमलG
Cसपनीमा अँगाली बसेँ, बिपनीमा भएँ पागलGD
Dबिपनीमा भएँ पागल
Dसञ्चै छौ कि बिसञ्चो, चिट्ठी तिमीBm कोर हैDC
Cचिट्ठीसँगै फोटो निG राख हैD
Dआउँछ आउँछ भनेर पर्खी बस्नेBm मायालाईDC
Cकोसेली छ नौलाखेG हार ल्याDई
Verse 2
Dकश्मीरे घुम्टो ओढाई बनारसी साडी लगाईG
Cलैजाने छु बैशाखैमा फुलाई फूलको डोली सजाई G ओ... ला लाDDCGD
Dकश्मीरे घुम्टो ओढाई बनारसी साडी लगाईG
Cलैजाने छु बैशाखैमा फुलाई फूलको डोली सजाईGD
Dफुलाई फूलको डोली सजाई
Dनभुल्नु है ए माया लाहुर जानेBm कान्छोलाईDC
Cसम्झना छ मनभरी GतिमीलाईD
Dआउँछ आउँछ भनेर पर्खी बस्नेBm मायालाईDC
Cकोसेली छ नौलाखेG हार ल्याDई
Outro
Dआउँछ आउँछ भनेर पर्खी बस्नेBm मायालाईDC
Cचिट्ठीसँगै फोटो निG राख हैD
Cसम्झना छ मनभGरी तिमीलाDई
Comments
Login to leave a comment.